गणतन्त्र दिवसको अवसरमा नेपाल टेलिकमले ल्यायो आकर्षक अफर

नेपाल टेलिकमले कम्पनीको सेवा प्रयोग गरिरहेका ग्राहकहरुलाई गणतन्त्र दिवस २०७६ को अवसरमा मंगलबारदेखि लागू हुने गरी ‘रिपब्लिक डे अफर २०७६’ उपलब्ध गराउने भएको छ । यस अन्तर्गत ५० रुपैयाँमा ‘रिपब्लिक डे कम्बो प्याक’ उपलब्ध गराइने छ । सो अफर जेठ १४ देखि जेठ १६ सम्म खरिद गर्न सकिने छ । यो छुट योजना अन्तर्गत ५० … Continue reading गणतन्त्र दिवसको अवसरमा नेपाल टेलिकमले ल्यायो आकर्षक अफर